विदेश

पाकिस्तानमा झडप : १९ सैनिकको मृत्यु, ४५ विद्रोही मारिए

काठमाडौं : पाकिस्तानको अस्थिर उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपमा कम्तीमा १९ सैनिकको मृत्यु भएको छ । ४५ विद्रोही मारिएका छन् । पाकिस्तानी सेनाका अनुसार, सेप्टेम्बर १० देखि १३ सम्म खैबर पख्तुनख्वाका तीन