कोसी प्रदेशको वन नियमावली जारी गर्न पहल
विराटनगर । कोसी प्रदेशको वन नियमावली जारी गर्न प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सक्रिय बनेका छन् । नियमावली अभावका कारण वनसँग सम्बन्धित काम कारबाही प्रभावित बनिरहेको जानकारी पाएपछि आचार्यले सक्रियता बढाएका हुन्...
युनिकोड
मिति रूपान्तरण