कोशी

वुद्धशान्तिका सुहाङ्ग  ३ दिनदेखि बेपत्ता

 झापा । झापाको वुद्धशान्ति निवासी शेरबहादुर सुहाङ्ग  बेपत्ता बनेका छन् । उनी तीन दिनदेखि बेपत्ता बनेका हुन् । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका उनी वैशाख ३१ गते रातिदेखि बेपत्ता भएका हुन् ।  बुद्धशान्ति गाउँपालिका– ४...