कोशी

इलाममा माटोले पुरिएर चारजना भारतीय श्रमिकको मृत्यु

विराटनगर । इलामको सूर्योदय नगरपालिकामा घर बनाउने क्रममा माटोले पुरिएर चारजना भारतीय श्रमिकको मृत्यु भएको छ । शुक्रबार अपराह्न नगरपालिकाको १० नम्बर वडामा स्थानीय विनोद श्रेष्ठको घर निर्माणका क्रममा चार जनाको मृत्यु भएको हो ।...