कोशी

पाथीभरा मन्दिरमा केवलकार बन्ला ? ताप्लेजुङवासीको आग्रह सहकार्यमार्फत निर्माण प्रक्रिया बढाउनु !

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता,...