बजेट विनियोजन भएपनि खरिद प्रक्रिया अगाडि बढेन, ‘सीटी स्क्यान मेसिन’ माग्दै विराटनगर आए संखुवासभाका सरोकारवाला
विराटनगर : जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अगाडि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’...
युनिकोड
मिति रूपान्तरण