कोशी

इटहरी गोल्डकप : धरान फुटबल क्लब सेमिफाइनलमा

इटहरी : इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार इटहरी रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा धरान फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई...