कोशी

धरानको बराह सहकारीले ठग्यो सर्वसाधारणको १० अर्ब ७३ करोड

विराटनगर : धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाबाट बराह ज्वेलरी इन्ड्रष्टिज प्रा.लि.ले सर्वसाधारणको १० अर्ब ७३ करोड रुपैयाँ रकम ठगी गरेको छ । सहकारीले कर्मचारीको नाममा ऋण लिएको फेला परेको र सर्वसाधारणबाट संकलन गरेको...