कोशी

विराटनगरमा सामाजिक सञ्जाल विधेयकविरूद्ध प्रदर्शन, नियन्त्रण होइन, नियमन गर्न सुझाव

विराटनगर : सरकारले आफू अनुकुल व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउनेगरी जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ । शुक्रबार सामाजिक सञ्जाल विधेयकको विरोध...