उर्लाबारीमा मोबाइल पसल चोरी : प्रहरीको भूमिकामाथि प्रश्न
मोरङ : मोरङको उर्लाबारीमा एक मोबाइल पसलमा चोरी भएपछि स्थानीय व्यापारीहरू र सर्वसाधारणले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। उर्लाबारी नगरपालिका–७ का योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वर्ल्ड नामक पसलमा सोमबार राति चोरी भएको हो। उक्त...
युनिकोड
मिति रूपान्तरण