लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण परीक्षणमा विराटनगर महानगरले प्राप्त गर्यो ७८ अंक
विराटनगर : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत...