निसान पदयात्रामा सहभागी टोली आज हात्तीटारमा
इलाम : निसान पदमार्गमा बुधबारबाट सुरू भएको पदयात्रीमा सहभागी टोली आज माईजोगमाई गाउँपालिकाको हात्तीटारमा पुगेको छ । बिहान सूर्योदय नगपालिकाको करफोकको पूर्णे डाँडाबाट हिँडेको टोली आज (बिहीबार) साँझ हात्तीटार पुगेको हो । टोलीमा डेढ सय...