कोशी

ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित

ताप्लेजुङ : ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएअनुसार गत जेठ २७ यता जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट ती घरपरिवार विस्थापित भएका हुन्। जेठ २७ देखि...