झापामा तीन महिनाअघि हात्ती मार्ने समूह अझै फेला परेन, अर्को मृत भेटियो
मेचीनगर (झापा) : झापामा तीन महिनाअघि हात्तीको सिकार गर्ने समूहको पहिचान हुन नसकिरहेका वेला फेरि अर्को हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका– ३ सुकेनिन्दामा खोलानजिकै बिहीबार बिहान आठ–नौ वर्षजतिको छावा मृत अवस्थामा भेटिएको हो ...
युनिकोड
मिति रूपान्तरण