कोशी प्रदेशको लोकसेवा आयोग अध्यक्षमा गुरागाईं नियुक्त
विराटनगर । कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार उनलाई आयोगको अध्यक्ष नियुक्त गरेका हुन् । नियुक्तिलगत्तै गुरागाईंलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश...
युनिकोड
मिति रूपान्तरण