साहित्य

बरालको कृति ‘प्रतीकवाद’ विमोचन

विराटनगर । साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो । वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद...