मधेश

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

जनकपुर : मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि पदअनुसारको आचरण नगरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।  सो माथि आज