सर्लाहीको धनकौलका वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
सर्लाही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ। धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा
युनिकोड
मिति रूपान्तरण