मधेश

मधेश प्रदेश सरकारकी पूर्वसचिव डा.नम्रता सिंहसहित ३ जना भ्रष्टाचारी ठहर

जनकपुर : विशेष अदालतले मधेश प्रदेश सरकारकी तत्कालीन कृषि सचिव डा.नम्रता सिंहसहित चार जनालाई कृषि अनुदानमा गरिएको एक करोड रुपैयाँको भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई एक वर्ष कैद, जनही २५ लाख रुपैयाँ जरिवाना