दुई शिशु र एक युवाको मृत्युले रौतहटमा तनाव, स्वास्थ्य केन्द्र र नगरपालिकामा तालाबन्दी
रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र चिकित्सकहरूको लापरबाहीका कारण दुई शिशु र एक युवकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयवासीले मङ्गलवार स्वास्थ्य केन्द्र र नगरपालिकामा तालाबन्दी गरेका छन्। पीडित
युनिकोड
मिति रूपान्तरण