मुख्य खबर

लागुऔषध इन्जेक्सनको एम्पुल सहित युवक पक्राउ

रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहीबार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित