मुख्य खबर

जब प्यारालाइसिस भएकी श्रीमतीको हत्या गरेर श्रीमान प्रहरी कार्यालयमा पुगे...

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान घरमा कोही नभएको अवस्थामा घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तीको हत्या