मुख्य खबर

पाल्पामा कुटपिटबाट महिलाको हत्या

पाल्पा । जिलाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान