बिपी प्रतिष्ठान बचाउन धरानबाट सर्वदलीय टोली काठमाडौंमा
धरान : धरानको गौरव र पहिचान मानिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वायत्तता जोगाउन सर्वदलीय टोली काठमाडौंमा प्रस्थान गरेको छ। प्रतिष्ठानलाई प्रस्तावित ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ अन्तर्गत ल्याउने सरकारी प्रयासको विरोधमा सर्वदलीय प्रतिनिधिहरू प्रधानमन्त्री, स्वास्थ्य मन्त्री तथा