इलामलाई 'संकटग्रस्त क्षेत्र' घोषणा गर्न पूर्व सांसद नेम्वाङको माग
इलाम । अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध र जनजीवन अस्तव्यस्त बनेको पृष्ठभूमिमा पूर्व सांसद सुहाङ नेम्वाङले इलामलाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग माग गरेका छन्। नेम्वाङले निरन्तरको वर्षाले इलामका विभिन्न
युनिकोड
मिति रूपान्तरण