मुख्य खबर

दार्जिलिङमा अविरल वर्षापछिको पहिरोमा परी २३ नेपाली भाषीको मृत्यु

एजेन्सी । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी भारत पश्चिम बङ्गालको दार्जिलिङमा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या अझैँ बढ्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अधिकांश नेपाली भाषी छन्