मुख्य खबर

मोरङमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु

विराटनगर । मोरङको डागिहाट नजिक भएको सवारी दुर्घटनामा एक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। आइतबार साँझ करिब ६ बजेर ३० मिनेट जाँदा मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना