मुख्य खबर

जेनजी समूह पछि एमालेनिकट अखिल पनि बालेन र सुदनविरुद्ध जाहेरी दिन जाँदै

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ । २४ भदौमा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड