मुख्य खबर

सुनसरी प्रहरीले बरामद गर्‍यो ६३७ केजी गाँजा

विराटनगर। सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक पेटीमा बेवारिसे अवस्थामा फेला परेको १८ बोरा गाँजा नियन्त्रणमा लिएको हो।  प्रहरीका अनुसार आज (आइतबार)