मुख्य खबर

लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : मजदुर नेता भीमज्वाला राई

  धरान । लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको