कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय खोल्ने अभियान, सुनसरी र खोटाङमा उद्घाटन
इटहरी : कोशी प्रदेश अन्तरगत सुनसरी र खोटाङ जिल्लामा पूर्वाधार विकाश कार्यालयको उद्घाटन गरिएको छ । सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र खोटाङमा सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालय भवनको