समाचार

बेलहिया छिर्नेबित्तिकै देखिनेछन् १०० राष्ट्रिय झण्डा

बेलहिया । नेपालको प्रमुख स्थलमार्ग नाका बेलहिया हुँदै भित्रिने पर्यटकलाई अब राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ। बेलहिया गाउँ समाजले आइतबार नाकादेखि डण्डा खोला पुलसम्मका विद्युतीय पोलहरूमा करिब १०० वटा नेपाली झण्डा राखेर यो अभियानको सुरुवात