समाचार

स्लो इन्टरनेटमै छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म ‘नेपा: एप’ सार्वजनिक

काठमाडौं : नेपाली प्रयोगकर्ताको आवश्यकता र प्रयोग बानीलाई केन्द्रमा राख्दै विकास गरिएको नेपाली डिजिटल प्लेटफर्म ‘नेपा: एप’ सार्वजनिक गरिएको छ । आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका विशेषताका कारण नेपा: एप नेपाली एप्लिकेसनहरूमध्ये फरक