समाचार

कैलाली कारागार घटना : सुरक्षा व्यवस्था कडा, कारागारको पूर्ण सुरक्षा गरिने

काठमाडौं :  कैलालीको धनगढीस्थित कारागारमा भएको कैदी बन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरता पूर्वक सूक्ष्म रूपले हेरिरहेको छ । कैलाली कारागारमा शुक्रबार राति कैदी बन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना