समाचार

सुनसरी आइपुगे बालेन, इटहरीमा कार्यकर्ता र उम्मेदवारसँग विस्तृत छलफल गर्ने

विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) मोरङका विभिन्न स्थानमा भेटघाट गर्दै सुनसरी आइपुगेका छन् । जिल्ला दौडाहाअन्तर्गत बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरु भएको उनको यात्रा पथरीशनिश्चरे,