सानो भर्याङबाट ६९ लाख र सुनसहित चिनियाँ युवक र नेपाली युवती पक्राउ
काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका–२ सानो भर्याङस्थित एक घरबाट अवैध रकम र सुनसहित एक चिनियाँ नागरिक र एक नेपाली युवती पक्राउ परेका छन्। प्रहरीले मङ्गलवार राति करिब साढे ११ बजे उनीहरूलाई पक्राउ गरेको हो। स्वयम्भू प्रहरी
युनिकोड
मिति रूपान्तरण