निवर्तमान सभामुख र उपसभामुख आमनेसामने भएको झापा-२ मा रोचक चुनावी प्रतिस्पर्धा
झापा। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन्। निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी
युनिकोड
मिति रूपान्तरण