समाचार

योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ: सभापति लामिछाने

काठमाडौं । अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने रास्वपाका सभापति रवि लामिछानेले बताएका छन् । बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले