समाचार

वर्तमान सरकारमा बस्ने मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

काठमाडौँ : वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।    गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान