समाचार

जेनजी आन्दोलनप्रति समर्पित चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि प्रदर्शनमा

झापा । जेनजी आन्दोलनप्रति समर्पित नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र प्रदर्शन मिति सार्वजनिक गरेको