राज्यका नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ: नैनकला थापा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय सल्लाहकार परिषद् सदस्य नैनकला थापा प्रतिनिधिसभाको समानुपातिक सांसद हुन्। विसं २०३५ सालदेखि बामपन्थी राजनीति सक्रिय उनी राष्ट्रिय महिला आयोगको पूर्वअध्यक्ष हुन्। करिव १७ वर्ष विद्यालयमा अध्यापन पेशामा संलग्न नेतृ थापाले
युनिकोड
मिति रूपान्तरण