प्रदेश खबर

विराटनगरमा धारिलो हतियारले घोपेर युवकको हत्या, दुई जना घाइते

विराटनगर । विराटनगरमा धारिलो हतियारले घोपेर सोमबार राति एक जना युवकको हत्या गरिएको छ । दुई जनालाई घाइते बनाइएको छ । घाइतेमध्ये एक जना १७ वर्षका किशोर छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका...