प्रदेश खबर

इलाममा हालसम्म करिब ३० प्रतिशत धान रोपाइँ सम्पन्न

इलाम / जिल्लामा हालसम्ममा करिब ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्य असार बितिसक्दा यहाँ ३० प्रतिशत धान रोपाइँ भएको हो । जिल्लाको माथिल्लो क्षेत्रमा रोपाई सम्पन्न भएपछि मध्य र तल्लो क्षेत्रमा रोपाई सुरु...