सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग
काठमाडौं: मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन् । डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट...