प्रदेश खबर

२०८४ मा कांग्रेसले बहुमत ल्याउने गगन-तृष्णा!

बालकृष्ण अधिकारी काठमाडौँ : ‘यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठुलो मात्रै होइन, पाँच वर्ष आफ्नो तागतका आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउन सक्छौं।’ नेपाली कांग्रेसका महामन्त्री...