प्रदेश खबर

झापामा एक्लै बस्दै आएकी अधिकारी घरकै बलेसीमा मृत फेला

झापा — झापाको कमल गाउँपालिकामा बलेसीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । कमल गाउँपालिका २ बस्ने ७८ वर्षीया कमलादेवी अधिकारी आज बिहान साढे ५ बजेतिर बलेसीमा लडिरहेको देखेपछि आफन्तले गएर हेर्दा उनी मृत...