सुदूरपश्चिम

सिमीबाट मनग्य आम्दानी गर्छन् दुर्गमका बासिन्दा

  मुगु । छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्या भन्ने ठाउँमा किसानहरु पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त भएका हुन्...