कांग्रेस सभापति देउवाले गरे सहकारी विभागमा १० जनालाई मनोनयन, को-को परे ?
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० सदस्य मनोनयन गरेका छन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) समस्या मनोनयन गरेका हुन्। केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको उक्त विभागमा...
युनिकोड
मिति रूपान्तरण