नेपालमा डिपल एस ०७ कार सार्वजनिक

काठमाडौं । नेपालमा डिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार दीपल शोरूम, नक्सालले एक समारोहको आयोजना गरि गाडी लन्च गरेको हो । नेपालमा दीपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी