नेपालका युवाहरूमाथि हिंसा र दमन भइरहेको छ : उपमहासचिव ज्ञवाली

मकवानपुर : नेकपा एमाले मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । मकवानपुरको पशुपति मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए